काठमाडौं, १२ आर । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको ज्यान गएको छ ।

योसहित कोरोना संक्रमणबाट ज्यान जानेको कुल सँख्या ८९७५ पुगेको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा ९८१० जनाको पिसिआर र एन्टिजेन पक्षिण गर्दा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा ४९१४ जना संक्रमित विसेक भएका छन् भने विसेक हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ मन्त्रालयलेजनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर