काठमाडौं, १७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा वस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठकमा रसुवाको भोटेकोसी बाढीपछिको विपत् र पार्टीको १५औँ महाधिवेशन सम्बन्धमा छलफल हुने एजेन्डा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर