काठमाडा्रै, २६ असार । सरकारले गणेश नेपालीको आत्मदाह घटनाबारे डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सो बारे गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा जानकारी दिएका छन् ।

सो घटनाका सम्वन्धमा सोधपुछका लागि तीन नगरप्रहरीलाई नियन्त्रणमा लि६एको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर