काठमाडौँ, ७ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ४६ जनाको ज्यान गएको छ, ३१३० जना विसेक, थप २२९७ जनामा संक्रमण पुष्टि भएको छ ।

उक्त कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पत्रकार सम्मेलनमा ४६ जना सहित अहिलेसम्म ज्यान जानेको सँख्या ८७७२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही समयावधिमा ३१३० जना कोरोनाबाट विसेक भएका छन् ।

सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २२९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर