काठमाडौ, ५ पुस । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले आज यहाँ बागमती प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना गर्‍यो । गर्दै छ। दर्जन बढी वाम घटक मिलेर बनेको उक्त पार्टीको सभा भृकुटीमण्डपमा गरिएको छ।

सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीहरू निकालिएको थियो।

उक्त सभालाई संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर