काठमाडौ, २४ जेठ । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ९२ जनाको ज्यान गएको छ ।
योसँगै ज्यान जानेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा १२००२ जनामा पिसिआर र ५९०१ जनामा एन्टीजेन परिक्षण गर्दा थप ४४७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ६९५१ जना विसेक भएका छन् ।
अहिलेसम्म विसेक हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर