काठमाडौं, २१ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १०१ जनाको ज्यान गएको छ ।
यसैगरी सोही समयावधिमा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ६६५३ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा ८६६३ जना संक्रमित विसेक भएका छन् ।
