काठमाडौ,२ असोज । जेनजी आन्दोलनको एउटा समूहले सरकारमा जेनजीको पचास प्रतिशत र ५ प्रतिशत नागरिक समाजबाट सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले गृहमन्त्री अर्याललाई भेटेर उक्त माग राखेको हो।

उनले भनिन हामी विदेशी शक्तिबाट परिचालित भएका होइनौँ,’ राजतन्त्र स्वीकार्दैनौँ,’ ओझाले भनिन्, ‘संविधान बचाउन चाहन्छौं।’

उक्त समूहले राखेका मागहरु निम्न छन्

 

 

प्रतिक्रिया

सम्बन्धित खवर