काठमाडौ, २१ जेठ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नो अडानका कारण आज पनि वस्ने भनिएको प्रतिनिधिसभाको बैठक वस्न सकेन ।
सभामुखको कार्यकक्षमा वसेको सत्तापक्ष र प्रतिपक्षहरुको बैठकमा दुबैको अडान कायम रहेको थियो ।

बैठक भोलि बिहीबार १ वजे वस्ने संसद सचिवालयले जनाएको छ ।
‘विशेष कारण’ले निर्धारित समयमा आज बैठक बस्न नसकेकाले भोलि तोकिएको संसद् सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर