काठमाडौं, २३ असोज । आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न माइकिङ पछि काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला बोर्ड राखेको छ ।

महानगरपालिकाको उक्त निर्णयको मारवाडी सेवा समितिले विरोध र घम्साघम्सी बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर सो बोर्ड राखेको प्रहरीले जनाएको छ ।

महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर