काठमाडौं, २२ वैशाख  । पछिल्लो २४ घण्टामा देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९९३ जना निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि  भएको  छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

काठमाण्डौमा ३८४९ भक्तपुरमा ४५८ र ललितपुरमा  ५१८ जना  कोरोना सक्रमित थपिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर