काठमाडौं, २१ जेठ । लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दामा ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक रहेका छन् । उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र पेश गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर