काटमाडौ, ६ जेठ । आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे वस्न नसकेपछि सो बैठक साढे ४ वजेका लागि सरेको छ ।

प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार सो बैठक फेरि सरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर