काठमाडौं, ३ बैशाख । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ ।
आज बसेको समितिको बैठकले सो नाम अनुमोदन गरेको हो ।