काठमाडौ, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज राजीनामा दिएका छन्। ०७६ साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालको कार्यकालकालागि अझ ६ महिना बाँकी रहेको छ ।

उनी टेरामक्सदेखि एमडिएमएस खरिदमा विवादमा परेका छन् । सो विवादका बारेमा
उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर