बलेवा, १ साउन । बागलुङमा कृषिका परियोजना क्षेत्रको उपलब्धि ८४ प्रतिशतसम्म भएको छ ।

कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् आर्थिक वर्ष २०७९÷८० मा भएका कामको तथ्याङ्कमा सो देखिएको हो । रासस

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर