काठमाडौं, २४ चैत । पछिल्लो चौबीस घण्टामा ४२४३ जनाको आरटी पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
थपिएका ती सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ११३ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै २ लाख ७३ हजार ४५५ जना विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर