काठमाडौ, ३० चैत । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४८८ जनाको परीक्षण गर्दा पीसीआरमा ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा सो संक्रमण पुष्टि भएको हो ।

मत्रालयका अनुसार सो अवधिमा ७४ जनाका संक्रमणमुक्त भएका छन्भने सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर