काठमाडौ, २८ मंसीर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा आफूलाई प्रस्ताव गर्न अनुरोध गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले उक्त अनुरोध आज बालुवाटारमा सभापति देउवासँग भएको भेटवार्तामा गर्नुभएको हो ।

स्रोतका अनुसार जवाफमा सभापति देउवाले अहिले समय छ, सल्लाह गरौँला भन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर