काठमाडौ, २८ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको मंसीर ४ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगको केही दिन अघिको निर्णय अनुसार मंसीरु ३ गते शनिवार परेकाले २, ४ र ५ सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन सिफारिस गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर