काठमाडौं, ३० असोज । पछिल्लो चौविस घण्टामा थप ११११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्या सहित अहिले संक्रमितको संख्या ४००२९ पुगेको छ।

अहिलेसम्ममा डेंगुबाट ४८ जनाको ज्यान गएको छ।

मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर