काठमाडौं, ११ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७२९ जनाको पीसीआर र २१०० जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७६ जना संक्रमणबाट विसेक भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ११४४ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर