काठमाडौं, २ असोज । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्थिजेन परिक्षण गर्दा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७५३ जनाको पीसीआर र ११२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार १६१ जना संक्रमित विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या १८३० पुगेको मत्रालयले जनाएको छ।
