काठमाडौं, १८ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८१ जनाको पीसीआर र २१५६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

उक्त अवधिमा ३३९ जना विसेक भएका छन्भने २ जनाको संक्रमितको ज्यान गएको छ। अहिले २६४२ जना सक्रिय संक्रमित छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर