काठमाडौं, ९ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा संक्रमणबाट ३ जनाको ज्यान गएको मत्रालयले जनाएको छ ।

अहिले संक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ भने ३०७ जना विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर