काठमाडौं, २९ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेनको परिक्षण गर्दा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो ।

सोही समयावधिमा २ जना संक्रमितको ज्यान गएको छ । अहिले सक्रिय संक्रमितको संख्या ५४३५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर