काठमाडौं, २५ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६१४ जनाको पीसीआर र ३०९१ एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा कोरोनाबाट ३ जनाको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर