काठमाडौं, १५ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६२० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६९१ पीसीआर र ३१९५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा २९७ जना संक्रमित विसेक भएका छन् भने १ जना कोरोना संक्रमितको ज्यान गएको छ। अहिले ४५६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर