काठमाडौं, १४ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४३८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७९ पीसीआर र १९२० जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा २७७ जना संक्रमित विसेक २ जना संक्रमितको ज्या गएको छ। अहिले ४३६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर