काठमाडौं, ९ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५६८ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ३०८४ पीसीआर र १७१६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा ९५ जना संक्रमित विसेक भएका छन् भने १ जना संक्रमितको ज्यान गएको छ।

अहिले ३५३४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर