काठमाडौं, २२ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १५४९ जनाको पिसिआर परीक्षण गर्दा ९० जनामा र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनाको कोरोना पुष्टि भएको हो ।

सोही समयावधिमा २० जना सङ्क्रमित विसेक भएका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या ४७१ पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर