काठमाडौं, २१ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र ११६८जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो चौविस घण्टामा २० जना संक्रमित विसेक भएका छन् भने ४०१ जना सक्रिय संक्रमित रहेको मत्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर