काठमाडौं, १८ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एटिजेन परिक्षण गर्दा थप ४४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०१ पीसीआर र १ हजार २६६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

गत चौविस घण्टामा १६ जना संक्रमित विसेक भएका छन् भने अहिले ३१४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर