काठमाडौं, २ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १०३८ पीसीआर र १२३०जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा १४ जना संक्रमित विसेक भएका छन् भने अहिले ९५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर