काठमाडौं, २९ जेठ । पछिल्लो चौविुस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १९ जना कोरोना भाइरस संक्रमित पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २०६२ जनामा पीसीआर र १२९१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
सोही समयावधिमा १२ जना संक्रमित विसेक भएका छन् भने अहिले १०६ जना सक्रिय संक्रमित रहेको मत्रालयले जनाएको छ ।
