काठमाडौं, २३ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९९० जनाको पीसीआर र १२५८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

अहिले १०९ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ८ जना संक्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर