जेनेभा, ५ जेठ । द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ ।

आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९।१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए ।एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर