काठमाडौं, १९ वैशाख । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन भोली सार्वजनिक बिदा दिइएको छ ।

उक्त निर्णय गृह मन्त्रालयले निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर