काठमाडौं, १८ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २० जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५०८ पीसीआर र १ ७१४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा २७ जना संक्रमित विसेक भएका छन् भने ज्यान जानेको संख्या सुन्य रहेको छ ।

अहिले २२१ जना संक्रिय संक्रमित रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर