कीभ, १६ चैत । युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी शहर चेर्निगिभमा बमबारी गरेको जनाएको छ।
मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारि गरेको युक्रेनको दाबी छ।
क्षेत्रीय गभर्नर व्याचेस्लाभ चाउसले सामाजिक सञ्जालमा लेखेका छन्, शत्रुले चेर्निगिभ क्षेत्रमा आफ्नो गतिविधिमा कमी देखाए पनि हमलाहरू जारी छन् ।एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर