काठमाडौं, १३ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको ज्यान गएका छन् ।

यससँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा आरटी पिसिआर र एन्टिजेन परिक्षण गर्दा ३७२
सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाबाट विसेक हुने संख्या ९११ रहेको जनाएको छ ।
त्यस्तै ९५२६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर