काठमाडौ, १६ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको छ ।

यससंगै ज्यान जानेको संख्या ११ हजार १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ८६७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ११२३ जना कोरोनाबाट विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर