काठमाडौ, ३ असोज । चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाको ज्यान गएको छ ।

यस सहित ज्यान जानेको संखया ११०४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४१३ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिलेसम्म ७ लाख ४९ हजार ३१३ जना विसेक भइसकेका छन् ।

अहिले २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर