काठमाडौ, १९ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको हो ।
यस सहित ज्यान जानेको संख्या १० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिषण गर्दा थप १२६८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी सो संख्या आएको हो ।
यसैगरी सोही समयावधिमा २१९५ जना कोरोनाबाट विसेक भएका छन् ।
