काठमाडौ, ८ भदौ । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।
उपत्यकाका तीन जिल्लाका सिडिओहरूको आज वसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले पुरानै नियमलाई कायम राख्दै सो समय थप गरिएको हो ।