काठमाडौं, १ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्तालयले जनाएको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा संक्रमणबाट १९२९ जना विसेक भएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर