काठमाडौँ, २६ असार । अमेरिकी सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ ।
अमेरिकाले कोभ्यासमार्फत सहयोग गर्न लागेको उक्त खोप जोन्सन एन्ड जोन्सनको रहेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले उक्त खोप दिनुभएको हो ।
