काठमाडौं, २२ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् ।

यससहित ज्यान गुमाउनेको संख्या ९२६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामै पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप २६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा १५६५ जना संक्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर