काठमाडौं, २२ असार । आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै  ब्राजिल फाइनलमा पुगेको हो ।

नेइमारको सुन्दर पासमा लुकास पाक्वेताले  गोल गरेका हुन् ।ब्राजिलको जितमा ३५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर