काठमाण्डौ, २० असार ।  इंगल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनलमा प्रबेश गरेकाछन । युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा इंगल्याण्डले युक्रेनलाई ४-० गोल अन्तर र डेनमार्कले चेक गणतन्त्रलाई २- १ ले पराजीत गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर